राव बैंक त्रिभुवनचोक शाखाका प्रवन्धक शाही पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा एकजना सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनाको छानविनका उनलाई पक्राउ गरिएको हो । ऋण लिने नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । … Continue reading राव बैंक त्रिभुवनचोक शाखाका प्रवन्धक शाही पक्राउ